सोमवार, आश्विन १९ गते २०८३

९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने : गृहमन्त्री

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ, ।’ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार