सोमवार, आश्विन १९ गते २०८३

स्ववियू निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ ।

बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको हो।  मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि गर्नेछ। त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियू निर्वाचन गर्दै आइरहेको छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार