सोमवार, आश्विन १९ गते २०८३

आन्दोलनमा जाने राप्रपाको घोषणा, अध्यक्ष लिङदेनले नेतृत्व गर्ने

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था फर्काउनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गर्ने भएका छन् । 

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार