काठमाडौँ । आजको संसद् बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जबाफ दिँदैछन्। प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा संसद्मा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ।