सोमवार, आश्विन १९ गते २०८३

संसद्‌मा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल–जवाफ

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

आजको प्रतिनिधिसभामा आकस्मिक र शून्य समयपछि प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम गर्नुपर्ने प्रावधान रहेको छ । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सदनमा यो चौथो सवालजवाफ हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार