सोमवार, आश्विन १९ गते २०८३

प्राधिकरणमा सुरक्षा व्यवस्था कडा

मंगलवार , चैत्र ११, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्राधिकरण मुख्यालयमा सशस्त्र प्रहरी बलका साथै नेपाल पुलिस तैनाथ गरिएको हो । 

मुख्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको हो । यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार