मंगलवार, आश्विन १३ गते २०८३

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन्। यसअनुसार अब अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ।

ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको जनाइएको छ। ट्रम्पले नयाँ कर अप्रिल २ देखि लागू हुने बताएका छन्। कारका पार्टपुर्जामा लगाइने भन्सार महसुल भने मे महिना वा यसपछि सुरु हुनेछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार