सोमवार, आश्विन १९ गते २०८३

राजावादीहरूले तीनकुनेमा तीन व्यक्तिका घर तोडफोड

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनको अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

487288076_1385467902888168_8528728520597521841_n.jpg

त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर तोडफोड गरेका छन् । घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार