आइतवार, श्रावण २४ गते २०८३

ललितपुर महानगरपालिकाले अशक्तलाई घरमै गएर खोप दिने

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । ललितपुर महानगरपालिकाले खोप केन्द्रसम्म जान नसक्ने अशक्त, अपांग नागरिकलाई घरमै गएर कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ । खोप केन्द्रसम्म जान नसक्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

सुचनामा खोपका लागि अशक्त, अपांग व्यक्तिको व्यक्तिगत विवरण महानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन आग्रह गरेको छ । विवरण आएपछि त्यसिरी खोपकेन्द्र सम्म जान नसक्ने अशक्त नागरिकहरुको घरमे गएर खोप दिने व्यवस्था मिलाउने जनाइएको छ । 

notice-1_lalitpur.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार