आइतवार, श्रावण २४ गते २०८३

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो ।

समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार