आइतवार, श्रावण २४ गते २०८३

सरकारले शिक्षामा देखिएका चुनौती सामाना गर्न कानुनी प्रबन्ध गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले शिक्षामा देखिएका चुनौती सामाना गर्न कानुनी प्रबन्ध गर्ने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने सरकारको योजना रहेको बताएका छन् ।

उनले भने, ‘विद्यालय शिक्षामा देखिएका चुनौती सामना गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ, विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान तथा विकास तर्फ केन्द्रित गरिनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार