आइतवार, श्रावण २४ गते २०८३

कोरिया जाने नागरिकलाई पनि खोप दिने व्यवस्था

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौ । सरकारले दक्षिण कोरिया जाने नेपालीलाई पनि कोरोना भाइरस  विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको  व्यवस्था गर्ने जनाएको हो ।

उनिहरुको लागी काठमाडौंको प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप दिने व्यवस्था मिलाइएको हो । उनिहरुलाई जोनसोन एण्ड जोनसोन खोपको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार