आइतवार, श्रावण २४ गते २०८३

सरकारले रोक्यो कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौँ । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने काम हाललाई स्थगित गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै एनओ‌सी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको हो  ।

NOC_HtNPD4yEBb.png

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार