आइतवार, कार्तिक ९ गते २०८३

प्रदेश २ प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्ती गर्न सिफारिस

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो । यसअघि केपी शर्मा ओली सरकार प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको थियो ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार