आइतवार, आश्विन २५ गते २०८३

देउवालाई विश्वासको मत दिने एमाले सांसदबीच के छलफल भयो ?

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु छलफलमा जुटेका छन् । भेलामा समसामयिक अवस्थाबारे समान्य छलफल भएको भनिएको छ । छलफलमा नेता माधव कुमार नेपाल पनि सहभागी रहेको जनाइएको छ ।  

प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित किसान श्रेष्ठको निवासमा छलफल भएको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार