सोमवार, श्रावण २५ गते २०८३

यू-१६ इस्ट जोन कप : भुटानविरुद्ध रौनकले बनाए शतक

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालका रौनक श्रीवस्तवले शतक पूरा गरेका छन् ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटानले रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् । भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३८ ओभरको खेल सकिदा ४ विकेट गुमाएर २४७ रन बनाएर खेलिरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार