आइतवार, आश्विन २५ गते २०८३

जसपाका १८ केन्द्रीय सदस्यसहित २० जनाले यादव समूह छाडेको घोषाण

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छोडेको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनिहरुले  यस्तो घोषणा गरेका हुन् । जसमा १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्य छन् ।

यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप उनीहरुको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य विष्णुजंग बस्नेतले बाध्य भएर यादवको समूह परित्याग गरेको बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार