मंगलवार, आश्विन १३ गते २०८३

अन्तत नेकपा एमाले विभाजित : माधव नेपालद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता, चुनाव चिह्न खुला किताब

बुधवार , भाद्र २, २०७८

काठमाडौँ ।अन्तत नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन आयोगमा दर्ता भएको जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार