आइतवार, श्रावण २४ गते २०८३

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ६० हजार जनामा संक्रमण हुने अनुमान

बुधवार , आषाढ ३२, २०८२

काठमाडौँ । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।

यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ। सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार