आइतवार, श्रावण २४ गते २०८३

नेपालमा टेलिग्राम प्रतिबन्ध

शुक्रवार , श्रावण २, २०८२

काठमाडौँ । लोकप्रिय सामाजीक सञ्जाल टेलिग्राम एप नेपालमा बन्द भएको छ । अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार