सोमवार, आश्विन १२ गते २०८३

नारायणी नदिमा अड्कियको क्रुज निकालिदै

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । हिजो सांझनारायणी नदिले बगाएको पानी जहाज निकाल्ने प्रयास हुंदै छ ।


 पूर्वी नवलपरासी गैडाकोट नगरपालिका -२ बोटे टोलबाट होटल रिभर क्राउनको पानि जहाज (क्रुज) नारायणी नदीको पानिको बहावले बगाएर नारायणी नदीको पुलमा पूर्वी नवलपरासी तर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको अबस्थामा  रहेको थियो ।

उक्त स्थानमा चितवन जिल्लाका प्रमुख जिल्ला अधुकारी  गणेश अर्याल,नेपाली सेना , सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण बाट सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ,सशस्त्र प्रहरी बल नेपाल  ३१ गुल्म पूर्वी नवलपरासीबाट  संयुक्त टोली आवश्यक उद्धार सामाग्री सहित खटिएको छ ।

जहाज  निकाल्ने कार्य भईरहेको शसस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार