आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस नेता अर्याल भन्छन् : एउटै मान्छे जन्त जाँदा हास्नु ठीक, मलामी जाँदा हाँस्नु बेठीक होइन ?

बुधवार , भाद्र २, २०७८

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बद्री अर्यालले राजनितिक दल सम्बन्धि अध्यादेश सरकारलाई स्थायित्व दिन ल्याएको भन्दै अध्यादेशको समर्थन गरेका छन् ।

उनले करीब दुइ तिहाइको सरकारले विरोधिलाई ठेगान लगाउन ल्याएको अध्यादेश बेठीक भएको तर सोही अध्यादेश अहिलेको अल्पमतको सरकारले बहुमत पुर्याएर मुलुकलाई स्थायित्व दिन ल्याएको अध्यादेश ठिक हो भन्दै सरकारको बचाउ गरेका छन् ।

badri-aryal-statement.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार