आइतवार, आश्विन २५ गते २०८३

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अधिवक्ता केसीको सर्वोच्चमा रिट

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । सरकारले जारी गरेको दलसम्बन्धी अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसीले अदालतमा रिट दायर गरेका छन् । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि दुई राजनीतिक दल औपचारिक रूपमा विभाजन भइसकेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार