आइतवार, आश्विन २५ गते २०८३

ओली भन्छन् : प्रतिपक्षी मात्र होइनौं, देशभर बहुमतको सरकार छ 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर बहुमतको सरकार भएको बताएका छन् । उनले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभई प्रदेश र स्थानियतह तर्फ इंगित गर्दै देशभर बहुमतको सरकार रहेको भनाई राखे ।

उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार