आइतवार, आश्विन २५ गते २०८३

वामदेवको दावी : डेढ वर्ष भित्रै पार्टी एकता गर्छु 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले डेढ वर्ष भित्रै पार्टी एकता गर्ने दावी गरेका छन् । उनले नेकपा एमाले समाजवादीको बैठकमा सहभागी भएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने दावी गरेका हुन् । 

आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा उनले एकताका लागी भने माधव नेपालले वार्ताको जिम्मेवारी आफुलाई दिनुपर्ने बताएको समाचारमा जनाइएको छ । 

भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । नेता गौतमले एमाले अध्यक्ष केपी ओलीले भने एकताको जिम्मेवारी नदिएको गुनासो गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार