आइतवार, श्रावण २४ गते २०८३

१२ कक्षाको नतिजा सार्वजनिक

सोमवार , श्रावण १९, २०८२

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको छ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार