आइतवार , श्रावण २५, २०८२
Shares
काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।
ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आईतबार निधन भएको हो । उनी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित थिइन् । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत निधनप्रति दु:ख प्रकट गरेको छ ।