सोमवार, श्रावण २५ गते २०८३

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने

बिहिवार , भाद्र ५, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलको मिति घोषणा गरेको हो। क्यानले सामाजिक सञ्जालमार्फत् नोभेम्बर १७ देखि डिसेम्बर १५ (मंसिर १–२८) सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार