सोमवार, श्रावण २५ गते २०८३

२ मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो बगंलादेशको फुटबल टोली

बिहिवार , भाद्र १९, २०८२

काठमाडौँ । घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टाेली नेपाल आइपुगेको छ। 

त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टाेली नेपाल आइपुगेको छ। 

त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार