सोमवार, श्रावण २५ गते २०८३

साफ यू–१७ च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।

यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार