सोमवार, आश्विन २६ गते २०८३

लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने तयारी

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिदै छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । 

आजको बैठक पनि २ एमाले अवरोधका कारण २ पटक स्थगित भयो । अवरोधकै विचमा मुख्यमन्त्री केसीले विश्वासको मत लिन लागेका हुन् । 

lumbini-karyasushi-shailee.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार