सोमवार, श्रावण २५ गते २०८३

आईसीसी टी–२० विश्वकप : जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालविरुद्ध जापानले पहिले ब्याटिङ गर्दै भएको छ ।

ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गर्ने भएको हो ।

यसअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान आजको खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार