आइतवार, आश्विन २५ गते २०८३

दल दर्ताको निवेदन दिएका लोसपाका नेता पनि सनाखतका लागी पुगे आयोग

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागी आयोगमा निवेदन दिएका उनिहरुलाई आयोगले सनाखतका लागी बोलाएको हो । 

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेपा पनि आयोग पुगेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार