काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले शुक्रबार इरानसँग खेल्दैछ । खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले शुक्रबार इरानसँग खेल्दैछ । खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।