आइतवार, आश्विन २५ गते २०८३

प्रदेश १ मा एमालेका भीम आचार्य मुख्यमन्त्री बन्दै, आजै सपथ

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं। पार्टी विभाजनपछि नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक बस्दै छ।

बैठक आज बिहान ९ बजे बोलाइएको छ। आज मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने र सचिव भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी रहेको बताईन्छ।

माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई दल नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार