शनिवार, आश्विन १७ गते २०८३

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

सोमवार , कार्तिक २४, २०८२

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार