आइतवार, आश्विन २५ गते २०८३

रामचन्द्र पौडेल पक्षका नेताहरु चाक्सीबारीमा

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु नेता प्रकाशमान सिंह निवासमा छलफलमा जुटेका छन्।

पार्टीको आगामि १४ औं महाधिवेशनलाई लिएर विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति सिंहको निवासमा नेताहरु छलफल थालेका हुन्। उक्त छलफलमा वरिष्ठ नेता पौडेल, सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी छन्।

बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलपmल हुने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार