आइतवार, श्रावण २४ गते २०८३

एनपीएल सिजन– २ को पहिलो खेलमै आसिफ शेखको अर्धशतक

सोमवार , मंसिर १, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

आसिफ ५४ रन बनाएर आउट भए । उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार