आइतवार, श्रावण २४ गते २०८३

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज  बिहान चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रँदै छन्। 

कर्णाली याक्स

सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्स ओ डाउड, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल


चितवन राइनोज 

कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमर सिंह राउटेला, दीपक बोहोरा, विपिन आचार्य, कमलसिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार