आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं गोर्खाजमाथि सुदूरपश्चिम रोएल्सको रोमाञ्चक जित

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोएल्सले काठमाडौं गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । 

काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल दियो । तर, काठमाडौँले उक्त योगफल भेट्टाउन सकेन ।

खेल निकै रोमाञ्चक भएको थियो १२ ओभरसम्म खेल काठमाडौँतिर ढल्किएको थियो । तर, पछि काठमाडौँले लगातार विकेट गुमाउँदा हार व्यहोर्नु पर्यो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार