आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनीको लज्जास्पद हार, मार्क वाटको शतकमा कर्णालीको सहज जित

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। 

शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले पराजित गरेको हो। कर्णालीको यो पहिलो जित हो। लुम्बिनीले भने दोस्रो खेलमा आएर हार व्यहोरेको हो। पहिलो खेल जितेको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार