आइतवार, श्रावण २४ गते २०८३

विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक, चितवन राइनोजसँग ४८ रनले पराजित

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । तिन खेलमा लगातार जित हात पारेको विराटनगरको अपराजित यात्रामा ब्रेक लागेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा विराटनगर चितवन राइनोजसँग पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरका ओपनर र मध्यक्रमका ब्याट्सम्यान चल्दा हार बेहोर्नु पर्यो । १६.५ ओभरमा सबै विकेट गुमाउँदै विराटनगरले १२६ रन मात्र बनाउन सक्यो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार