आइतवार, श्रावण २४ गते २०८३

पोखराले टस जित्दै बलिङमा उत्रियो

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने निर्णय लिएको छ। 

त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर काठमाडौँलाई ब्याटिङको निम्तो दिएका हुन्।  
 

प्रतिक्रिया
सम्बन्धित समाचार