मंगलवार, आश्विन १३ गते २०८३

तत्काल कसैसंग पार्टी एकता गर्ने पक्षमा छनौँ : माधव नेपाल

आइतवार , भाद्र १३, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कसैसँग एकता नगर्ने बताएका छन्। आइतबार संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तत्काल अन्य पार्टीसँग एकता गर्ने पक्षमा नरहेको भन्दै यससम्वन्धी बाहिर आएका कुराहरु वाहियात रहेको बताए।

उनले अगाडीदेखी नै जिल्ला जिल्लामा रहेका संगठनलाई राष्ट्रिय सम्मेलन गरेर अझै मजबुद बनाउनुपर्ने भनाई राखे। उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार