आइतवार, श्रावण २४ गते २०८३

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले टस जितेर बलिङ रोजेको हो । दुवै टोली ‘प्लेअफ’बाट बाहिरिसकेका छन् ।

एनपीएलमा आज लिग चरणको अन्तिम खेल हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार