आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस नेता गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारीको घोषणा

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। युवा नेता गगनकुमार थापाले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार थापाले दोस्रो पटक महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरे। यसअघि पनि १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार