आइतवार, आश्विन २५ गते २०८३

माधव नेपाललाई फेरी अर्को धक्का, प्रदिप नेपालले पनि छोडे साथ, यस्तो छ कारण !

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। एकीकृत समाजवादी पार्टीका नेता प्रदीप नेपालले माधव नेपालको साथ छोडेका छन्। उनले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्। 

पार्टी अध्यक्ष माधवकुमार नेपालले आफुलाई धोका दिएकोभन्दै पार्टीबाट बाहिरएको जनाएका छन्। तर उनले एकीकृत समाजवादी छाडेपनि आफू एमालेमा नफर्कने जनाएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार