शुक्रवार, आश्विन १६ गते २०८३

भूमि समस्या समाधानको काम थाल्न जिल्ला समितिहरूलाई निर्देशन

बुधवार , पौष ९, २०८२

काठमाडौँ । भूमि समस्या समाधान आयोगले काम–कारवाही अगाडि बढाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।

आयोगका उपसचिव गोकुल ढुंगेलले बुधबार सबै जिल्ला समितिहरूलाई पत्राचार गर्दै प्रचलित नियमानुसार काम कारवाही सुचारु गर्न निर्देशन दिने निर्णय भएको जनाएका छन् ।

सरकारले आयोग विघटनको निर्णय गरेपछि सर्वोच्च अदालतमा परेको रिटका पक्षमा फैसला भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार