काठमाडौं। वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्माले राजीनामा दिएका छन्। उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा बुझाएका हुन्।
उनले अष्टलक्ष्मी शाक्य नेकपा एमालेमै रहने भएपछि राजिनामा दिएको बताएका छन्। शर्मा नेपाल समुहका हुन्। यसअघी नेपाल समुहमै रहेकी शाक्य आफु पक्षमा नआउने भएपछि राजिनामा दिएका जनाइएको छ।