काठमाडौं। प्रदेश १ मा नेकपा एमालेका ८ जना सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोखेका छन्। आफहुरुलाई समाजवादीमा सनाखत गराउन निर्वाचन कार्यालय पुगेका छन्।
आयोग पुगेका सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन्।
मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राइइले पनि समाजवादीमा सनाखतका लागी अइरहेको समाचारमा जनाइएको छ। यसअघि बागमतिमा १२ र सुदुरपश्चिमका १० एमाले सांसदहरुले मंगलबारनै आफुलाई समाजवादी एकीकृतमा सनाखत गराएका छन्।